८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


खानेपानीको अभाव भएपछि बसाइँ सर्दै स्थानीय

-विराज रोस्यारा/ईमेज कैलाली । कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा खानेपानीको अभाव भएपछि स्थानीय बसाइ सर्न थालेका छन् । अत्यधिक गर्मीका कारण पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँ नै छाड्ने क्रम बढेको हो । गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् । गाउँमा भएका डीप वोरिङ र कुवा सुकेपछि…