काठमाडौं । न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदको हिजो बसेको बैठकले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्यायाधीश सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले…