२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


बाढीले काठमाडौंको विष्णुमति नदीमाथिको झोलुंगे पुल बगायो

काठमाडौं, असार २२ । काठमाडौंको कंकेश्वरी मन्दिर नजिक रहेको विष्णुमति नदी माथिको पुरानो झोलुङ्गे पुल नदीेले बगाएको छ । हिजो राति आएको मुसलधारे वर्षाका कारण नदीमा आएको बाढीले पुलको पश्चिमी भाग बगाएको हो । ४५ वर्ष अघि निर्मित सो पुलले नदीको पूर्व कंकेश्वर र पश्चिम चागल जोडेको थियो । नदीको किनारा विस्तार गर्ने क्रममा पुल…