२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कर्मचारी अवकाशको उमेर ५८ बाट ६० वर्ष पुर्‍याउन सुझाव

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई नयाँ व्यवस्था अनुसार कर्मचारी अवकाशको उमेर कति वर्षमा पुर्याउने भन्नेबारे गृहकार्य गर्न निर्देशन दिएको छ । संघीय निजामति कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज सिंहदरवारमा भएको छलफलमा समितिले वैज्ञानिक तथ्य सहित यसबारे टुङ्गोमा पुग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई…