२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


राप्तीको भेल बस्तीतर्फ बढ्यो

विवेक खड्का (इमेज) दाङ, असार २८ । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी दाङको देउखुरीका विभिन्न बस्तीतर्फ सोझिएको छ । शनिबार लमही–कोइलावास सडकको कालोपत्रे नाघेर बाढी वारपार भएको छ । बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको जनाइएको छ । सुरक्षाकर्मीको टोली त्यस क्षेत्रमा उद्धारकार्यमा खटिएको छ । अविरल वर्षाका कारण लमही नगरपालिका वडा नम्बर–५…