-प्रकाश लम्साल/ ईमेज बारा । प्रदेश नं. २ अन्तर्गतका विभिन्न राजमार्गमा चालकको लापरबाहीका कारण दुर्घटना बढेपछि पछिल्लो समय ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सवारी चालकको अटेरी स्वभाव बढेको भन्दै प्रहरीले सक्रियता बढाएपछि दुर्घटनामा कमी समेत आएको छ । प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले मातहतका ८ वटा जिल्लामा सवारी साधन चेकजाँचमा अनुरोध…