Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बाँकेमा अनिश्चितकालीन कर्फ्यु आदेश


0
Shares

बाँके, जेठ १४ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमणको दर उच्च भइरहँदा पनि ‘लकडाउन’को उल्लंघन नरोकिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

प्रशासनले अत्यावश्यकबाहेकका सेवाहरु पनि बन्द गराएको जानकारी गराएको छ ।

बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।