सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ । पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएकोमा आज बिहानदेखि पुनः २६ वटा ढोका बन्द गरिएको हो । आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी…