काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेसन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेका छन् । जापानका प्रधानमन्त्री सिन्जो आबेलाई शुक्रबार एक शोकसन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । कला र सिर्जनाको लोकप्रियस्थल…