रोमन आचार्य (ईमेज) काठमाडौं, जेठ ३२ । नेपालले लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सीमा विवाद नयाँ चरणमा प्रवेश गरेको छ । त्यस क्षेत्रमा तैनाथ भारतीय सेना कसरी हटाउन सकिन्छ भन्ने नै अबको मुल मुद्धा हो र बहस पनि त्यसैमा सुरु भएको छ । कार्यकारीको तह अथवा सैनिक तहबाट वार्ता अघि बढाएमा समस्या…