काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जेष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवका धरोहर भएकाले उनीहरुमाथि हुने दूव्र्यवहार अन्त्यका लागि परिवार तथा समूदायस्तरमा सचेतना जगाउनुपर्ने बताएका छन् । १५ औं ज्येष्ठ नागरिक दूव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा सोमबार शुभ–कामना व्यक्त गर्दै मन्त्री गुरुङले जेष्ठ नागरिकहरुप्रति व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रले…