मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असार १ । झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आएका छन् । गत चैत ११ गते ‘लकडाउन’ लागू भएपछि बन्द भएका कार्यालयहरु सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा आएका हुन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहहदरबार र अन्य सरकारी कार्यालयहरुमा पनि चहलपहल बढ्न थालेको छ । गत बुधबार…