काठमाडौं, भदौ ६ । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८३१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २३५ जनाका लागि दरखास्त आह्वान गरिएको हो । प्रहरी जवान र प्रहरी…