पाल्पा, भदौ ७ । नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको खुसियालीमा पाल्पाको तानसेनमा शनिबार २०१औं विजयोत्सव मनाइएको छ । वि.सं. १८७१ साल पुसदेखि १८७२ साल जेठसम्म पाल्पा, नुवाकोट, बुटवल र जितगढी युद्धमा अंग्रेजलाई हराएको सम्झनामा विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल, जितगढी युद्धमा विजयी भए तानसेनमा भगवतीको ठूलो मन्दिर बनाइ भगवतीको महिमा…