९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


संवैधानिक निकायका पदाधिकारीहरुको नयाँ तलबमान, प्रधानन्यायाधीशले करिब ८७ हजार पाउने

काठमाडौं, भदौ ११ । सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको तलब बढाएको छ । यही भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमानअनुसार अबदेखि प्रधानन्यायाधीशले करिब ८७ हजार रुपैयाँ पाउनेछन् । प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकिएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी नयाँ तलबमान तोकिएकामा उच्च तथा जिल्ला…