१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


घरबाटै मोबाइल फोन चलाउन पाउँदा दंग !

डीबी विष्ट (इमेज) बझाङ, भदौ १६ । अहिले युग सूचना–प्रविधिको विकासले विश्वव्यापीरुपमै ठूलो फड्को मारिसकेको छ । तर, देशकै दुर्गम मानिने बझाङको साइपाल गाउँपालिका बल्ल टेलिफोन सम्पर्कमा जोडिएको छ । नेपाल टेलिकमको टावर जडान गरिएसँगै मोबाइल सेवा सन्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् । बझाङको साइपाल गाउँपालिकाको धुली नाङ्नाको डाँडामा नेपाल टेलिकमले ‘नमस्ते’को टावर जडान…