वीरगन्ज, भदौ १८ । गएको चैत १७ गते बारा र पर्सामा आएको शक्तिशाली हावाहुरी ‘टोर्नाडो’बाट प्रभावित स्थानीयलाई बुधबार घर हस्तान्तरण गरिएको छ । वीरगन्जस्थित जनता आवास पुनःनिर्माण कार्यक्रम समापन तथा हस्तान्तरण समारोहमा हुरीप्रभावित बारा र पर्साका स्थानीय तहका प्रमुखलाई कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पोखरेलले घरको नमुना हस्तान्तरण गरेका हुन् । मन्त्री पोखरेलले समयमै घर निर्माण…