रामेछाप, भदौ २० । गएरातिको अविरल वर्षासँगै आएको बाढीले रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल बगाएको छ । विगत केही महिनादेखि नै जोखिमपूर्ण अवस्थामा रहेको लिखु नदीस्थित झोलुङ्गे पुल बाढीले बगाएपछि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ र रामेछापको उमाकुण्ड गाउँपालिका–७ का स्थानीयहरु समस्यामा परेका हुन् । बाढीले पुल बगाउँदा सर्वसाधारणले दुई घण्टाको बाटो पैदल हिँडेर बिमिरे पुलसम्म…