प्रतीक्षा खनाल (इमेज) काठमाडौं, भदौ २१ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले संयुक्त प्रतिवेदन तयार भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दुई देशका प्रधानमन्त्रीसमक्ष बुझाउने वातावरण बन्न सकेको छैन । प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन इपीजी सदस्यले प्रयास गरे पनि मोदीको समय पाएनन् ।…