-नवीनराज कुइँकेल/ईमेज मनाङ । सरकारले दिने सिदाबापतको रकम र रासन कम हुँदा मनाङका कैदीबन्दीलाई बिहान बेलुकाको छाक टार्न समस्या पर्ने गरेको छ । जसका कारण बढ्दो महङ्गीले हिमाली जिल्ला मनाङका कैदीबन्दी सकसमा पर्दै गएका छन् । मनाङ कारागारमा ७ जना कैदीबन्दी छन् । अदालतको फैसलापछि कारागार पुगेका कैदी बन्दीलाई सरकारले दैनिक ६० रुपैयाँ र ७…