२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


रोकिराखेको दुईवटा बसमा आगलागी

ललितपुर । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आज बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको…