२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै

रौतहट । नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले सहमति जनाएको हो । रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको…