काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्धा लागेका पूर्व सभामुख कृष्णबहादुर महराको आज(शुक्रबार) बयान सकिएको छ । बिहान काठमाडौं जिल्ला अदालत पेश गरिएका महरालाई न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासले करिब सात घण्टा बयान लिएको थियो । उनको मुद्धामाथि थुनछेक बहस आगामी आइतबार हुने भएको छ । बयानका क्रममा महरालाई इजलासमा सर्वसाधारण सरह ७ घण्टा उभ्याइएको थियो ।…