विजय नेपाल (इमेज) सिन्धुपाल्चोक, कात्तिक १७ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको यात्रीवहाक बस आइतबार दिउँसो सुकुटेमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुनसकेको छैन । बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन्…