Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


एक वर्षमा कालोपत्रे गर्न ठेक्का दिएको सडक चार वर्षसम्म अलपत्र

दिवस रिजाल (इमेज) खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको छ । खोटाङको दिक्तेल र गाईघाटलाई जोड्ने छोटो मार्गकारुपमा रहेको सडक अन्तरर्गत महुरे–फोक्सिङ्टार ४९ किलोमिटर कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी…