Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


काठमाडौंमा भूकम्पको परकम्प महशूस

काठमाडौं, पुस २७ । काठमाडौंमा भूकम्पको परकम्प गएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो । सोमबार दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महशूस गरिएको थियो ।…