Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जनचाहना अनुसार अगाडि बढ्न तयार : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने बताउनुभएको हो । सडकबाट ‘राजा…