Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


प्रतिपक्ष दलहरुको मागपछि बाध्य भएर सरकारले संसद बोलायो : वेदुराम भुषाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले प्रतिपक्ष दलहरुको मागका कारण सरकारले संसद अधिवेशन आह्वान गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भुषालले सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद अधिवशेन बोलाइएको बताउनुभयो । उहाँले आगामी अधिवेशन सयममा संसद…