काठमाडौं । आज विश्व सिमसार दिवस । हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण भन्ने नाराका साथ नेपाल पनि विभिन्न कार्यक्रम आयोजना गरि सिमसार दिवस मनाइँदैछ । ह्रास हुँदै गइरहेको सिमसार क्षेत्रको संरक्षण गर्न जनचेतना बढाउदै संरक्षण र पुनःस्थापनाको कार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ अगस्ट ३०…