काठमाडौं, जेठ २४ । प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुको भिडियो बनाउने भिडियो पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्नेलाइ कडा कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार नेपाल प्रहरीको साइबर व्यूरोले एक विज्ञिप्ति जारी गर्दै सार्वजनिक नैतिकता र शिष्टचार विरुद्ध कार्य गर्ने जो कोहीलाई कारवाही गरिने जनाएको हो । व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले…