Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । जिल्ला…