सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो । सप्तकोशी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रोतो बत्ति बालिएको छ । सप्तकोशीमा पानीको बहाव उच्च…