Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरणमा चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनुभयो…