काठमाडौं, असार १७ । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उहाँले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभयो । गृह मन्त्रालयमा बिहीबार बसेको विपद ब्यवस्थापन सम्बन्धि बैठकमा उहाँले अविरल वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति…