Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

काठमाडाैं । टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले उक्त आदेश दिएपछि उनलाई नख्खु कारागार पठाइने प्रहरीले जनाएको छ। अधिकारीसहित १० जनाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप…