Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो । साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा भने हुस्सु लागेको छ। देशमा तराई भू-भागमा बिहानपख लाग्ने…