Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


केपी ओली र रमेश लेखकविरूद्ध किटानी जाहेरी दर्ता (तस्बिरसहित)

काठमाडौं । गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दोलनका क्रममा शहीद भएकाका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेकाे छ। परिवारले मंगलबार दिउँसाे जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर किटानी जाहेरी दर्ता गरेकाे हाे। उनीहरुले साेमबार नै जाहेरी दर्ता गर्नका लागि प्रहरी परिसर काठमाडौंमा गएका थिए…