Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


जेनजी सुशासन योद्धा परिवारद्वारा शहीदको सम्झनामा क्षमायाचना पूजा

काठमाडाैं । जेनजी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ । योद्धा परिवारले बिहीबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरेको हो । जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो । शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक…