काठामडौं । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेको सोही अस्पतालमा…