Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


तिहारको पाँच दिन : पंक्षी, जनावर र मानिस पूजाकाे महत्त्व

प्रज्ञा तिमल्सीनाकाठमाडौं । पाँच दिनसम्म मनाइने यमपञ्चकले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ । पंक्षीहरूमा सबैभन्दा चलाख मानिने कागलाई सन्देश बाहकको रूपमा पनि लिने गरिन्छ । हिन्दूहरूले सन्देशबाहक पंक्षीको पूजा गरेर संस्कृतिलाई प्रकृतिसँग जोडेको बुझ्न सकिन्छ । यस्तै, कुकुरलाई आज्ञाकारी जनावरको रूपमा लिइन्छ ।…