Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

महोत्तरी । मनरासिस्वा नगरपालिकामा वर्षासँगै परेको चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् । देवीको घरनजिकै खेतमा राखिएको धानको बिउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गर्दा सोमबार बिहान चट्याङ लागेको जिल्ला…