काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज रातिदेखि विधिवत् रुपमा सुरु हुँदैछ । भक्तपुरको च्वंगा गणेशमा बाजागाजाका साथ खड्क पूजा गरिसकेपछि शुरु हुने विस्का जात्रा आठ रात नौ दिनसम्म मनाउने चलन छ । भोलि भैरवनाथको रथ यात्रा हुनेछ । न्यातापोल मन्दिर अगाडी भैरवनाथको जात्रा निकालेर विभिन्न स्थानमा पु¥याउने गरिन्छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक…