Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो । सांसद प्रधानले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा…