Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भु–भागमा भने हुस्सु-कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का…