Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


काभ्रेमा कुकुर आतङ्क, विद्यालय जानै छाडे विद्यार्थी

काभ्रे । विश्व रेविज दिवस मनाइरहँदा जिल्लाको भुम्लु गाउँपालिका–२ का विद्यार्थीहरू कुकुरको त्रास विद्यालय जानै छाडेका छन् । गाउँकै ६ जनालाई कुकुरले टोकेपछि विद्यार्थीसँगै स्थानीयमा पनि कुकुर आतंक बढेको छ । स्थानीय अरुणोदय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत दिव्यम क्षेत्री र शिसु कक्षामा अध्ययनरत कृतिका थापालाई कुकुरले टोकेसँगै विद्यालय आउने विद्यार्थीको संख्यामा कमि आएको…