दीपक श्रेष्ठकाठमाडौं । दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । सरकारले अनलाइन बुकिङ, स्वास्थ्य मापदण्ड र सुरक्षाका विषयमा अनेक प्रतिवद्धता जनाए पनि व्यवहार ठीक उल्टो छ । दशैंअघि भाडावृद्धिको उपहार पाएका सर्वसाधारण भाग्यभरोसाको यात्रा गर्न बाध्य छन् । व्यवसायी र सरकारका प्रतिवद्धता सार्वजनिक खपतका विषयमा सीमित देखिएको छ । टिकट बुकिङ्ग…