काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुषित खाद्य पदार्थ बिक्रि वितरण भइरहेको जनाएको छ । विभागले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पुस मसान्तसम्ममा नमुना संकलन र परीक्षण गर्दा सबैभन्दा बढि प्रतिकुल खाद्य सामग्री भेटिएको जनाएको हो । विभागले २ सय ८४ खाद्यको नमुना संकलन गर्दा २२ खाद्य पदार्थका नमुनाहरू स्वास्थ्य प्रतिकुल…