Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


देशभरको मौसमको अवस्था आज कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान प्रदेश –१ लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक…