Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


तत्काल सरकारमा नजाने : महन्थ ठाकुर

सप्तरी, असोज १८ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पार्नु भएको छ । सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताउनुभयो । उहाँले आफूहरुले राखेका मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताउनुभयो । वरिष्ठ नेता राजेन्द्र महतोले आगामी…