Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


२७ जना कन्या कुमारीको बेल विवाह

काठमाडौं, फागुन ११ । नेवार परम्परा अनुसार कन्या कुमारीहरुको इहि (बेल विवाह) संस्कार गरिएको छ । केन्द्रीय मानन्धर संघले बुधबार गरेको छैठौं इहि मुना कार्यक्रममा २७ जना बालिकाहरुको इहि गरिएको हो । इहिमा बालिकाहरुको कहिल्यै नकुहिने फल बेलसँग विवाह गरिन्छ । बालिकाहरुलाई मौलिक नेवार पहिरन र गरगहनाले सजाएर इहि गरिएको थियो । सुवर्ण कुमार (हिरण्य…